Home हेडलाईन

हेडलाईन

‘एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनु पर्दैन’ -अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा...

राप्रपा एकता महाधिवेशन : मतदानमा ५० प्रतिशत मत सङ्कलन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको मतदानमा ५० प्रतिशत मत सङ्कलन भएको छ । आज भएको...

दैनिक दुई लाखलाई कोरोना विरुद्ध खोप लगाउने सरकारकाे तयारी

काठमाडाैँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको...

राप्रपा एकता महाधिवेन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३...

अब पनि एमालेले संसद चल्न नदिने धम्की नदिँदा हुन्छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन् । चितवनको भरतपुरमा...

पाँच सातापछि सर्वोच्च अदालतमा उत्साहजनक सुनुवाइ : १२ मुद्दामा फैसला, २९ मुद्दामा आदेश

काठमाडाैँ । सर्वोच्च अदालतमा पाँचसातापछि निकै उत्साहजनक सुनुवाइ भएको छ । आज १२ मुद्दामा फैसला र २९ मुद्दामा...

एमालेले निष्कासन गरेका व्यक्तिलाई राखेर संसद चल्न सक्दैनः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने बताएका छन् ।

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौँ । नेपाल र कतारका अधिकारीहरु दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्न सहमत भएका छन् । काठमाडौंमा शुक्रबार...

माओवादी स्थायी समिति बैठक : राष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी...

राप्रपा एकता महाधिवेशन : विवादका कारण कार्यतालिका प्रभावित

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही...