Home हेडलाईन

हेडलाईन

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए एमालेले साथ दिने

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न एमाले तयार रहेको बताएका छन् ।...

गृहमन्त्रीद्वारा १४ जिल्लाका सिडिओसँग फोन वार्ता, शान्ति सुरक्षाबारे चासाे

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । उनले बिहीबार...

निर्वाचनको मिति तोक्न सरकारलाई दबाव दिने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति नतोके दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार...

थप ३६३७ जनामा काेराेना संक्रमण पुष्टि, १२ काे मृत्यु

काठमाडौँ । नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न

काठमाडाैँ । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका...

देउवा, प्रचण्ड र नेपालबीच एमसीसीबारे छलफल

काठमाडौँ । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।

आयल निगम मासिक साढे चार अर्ब घाटामा

काठमाडाैँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ।आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा...

आज सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । मंगलबार मध्यरातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र...