Home हेडलाईन

हेडलाईन

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

मेलम्ची । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ...

यसरी अघि बढाइँदैछ नागरिकता विधेयक

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन, २०६३ को संशोधनलाई सहमतिका साथ टुङ्गोमा पुर्याउने प्रयास सरकारको रहेको बताएका छन् ।

हट्यो सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई...

नागरिकता ऐन संशोधन : सहमतिका साथ टुङ्गोमा पु¥याउने प्रयास

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता ऐन, २०६३ को संशोधनलाई सहमतिका साथ टुङ्गोमा पु¥याउने प्रयास सरकारको रहेको बताएका छन् ।

युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदै छ, आयोगले निर्णय सच्याओस्ः ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र हरियो बनाएर निर्वाचन आयोग कांग्रेसतिर झुकेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा...

मन्त्री आलेको एक्सनको प्रभावः क्यासिनोले बुझाए ८७ करोड रोयल्टी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । मंगलबारसम्म सरकारको...

कार्यकर्तालाई गृहमन्त्रीको निर्देशनः एमसीसीबारे सत्यतथ्य उजागर गर्नुस्

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन् ।

गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिनु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएका छन् । मंगलबार पार्टी...

जसपाका केन्द्रीय सदस्यसहित चार सय नेता कार्यकर्ता एमाले प्रवेश

पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित चार सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार पोखरामा आयोजित कार्यक्रममा एमाले...