Home हेडलाईन

हेडलाईन

विद्यालयको जग्गा हडपेर गैरकानूनी लाभ लिने २० जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सार्वजनिक जग्गा हडपेको आरोपमा २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भीम रावललाई प्रधानमन्त्रीको प्रश्न : रक्षामन्त्री हुँदा एमसीसीको बारेमा थाहा थिएन ?

नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको चर्को विरोध गरेको भदै एमाले नेता भीम रावलको आलोचना गरेका छन् ।

सिर्जना र स्वतन्त्रताको कुरा गरौं, राजनीतिकरण नगरौं : प्रकाश सपुत

काठमाडौँ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत 'पिर' माथि विवाद भएपछि सोमबार आफ्नो फेसबुक पेजमार्फत गीतमाथि उठेका प्रश्नको जवाफ दिँदै यसलाई...

माओवादी जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहन्छ, ‘पीर’ बाट उत्तेजित हुनुपर्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’ बाट उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन सकिन्न : स्वास्थ्य मन्त्रालय

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने जनाएको छ । मन्त्रालयले आज...

अन्तर्राष्ट्रिय चलखेल रोक्न चुनावी ब्याटल जित्नै पर्छ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा क्रान्तिकारी शक्तिलाई पराजित गर्नेगरी अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताएका छन् । आइतबार...

भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने यातायात व्यवसायीकाे चेतावनी

काठमाडाैँ । यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक...

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश भए लगत्तै बैठक स्थगित भएको हाे। बैठकको प्रारम्भमै...

जबराबाट संवैधानिक निकायमा भाग खोज्ने र कार्यपालिकामा हिस्सा खोज्ने काम भयोः देव गुरुङ

काठमाडाैँ । प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख...

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेले पार्टीका तत्कालीन १४ सांसदमाथि गरेको कारवाही र नेकपा (एकीकृत समाजवादी)को वैधानिकतासम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार...