Home हेडलाईन

हेडलाईन

पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा...

एक्लै जित्ने ठाउँमा चुनावी गठबन्धन नगर्न नेतृत्वलाई कांग्रेस केन्द्रीय सदस्यहरुको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडाैँमा

काठमाडाैँ । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी आइपुगेका...

केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको...

तातोपानी भन्सार नाकाबाट भित्रियो थप २३२ मेट्रिक टन रासायनिक मल

सिन्धुपाल्चाेक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि...

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम

काठमाडाैँ । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले...

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ, चैत ११ गते । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको...

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले...

पल शाहलाई थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश

दमौली । किशोरी बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक...

चैत मसान्तभित्र उम्मेदवारको टुंगो लगाउन मातहतका कमिटीलाई एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको हो ।...