भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको...
संसद्को हिउँदे अधिवेशन : कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता
काठमाडौं। प्रमुख प्रतिपक्षसहितका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले संघीय संसद्को आउँदो हिउँदे अविधेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका...
प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गरेका छन्।
‘श्रीमती र स्वकीय नै भ्रष्टाचार मुद्दामा परेपछि सभापतिजीले नैतिकता देखाउनुपर्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको सार्वजनिक लेखा समतिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।
समितिको मंगलबारको बैठकमा...
हिउँदे अधिवेशनमा एनआरएनको नागरिकताको विषय टुंगिन्छः सभापति देउवा
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
देउवा निवास...
राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार माघ १८...
राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति...
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा ट्रम्पले लिए शपथ
बीबीसी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित...
रविसहित सात जनालाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सातै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालय उच्च अदालत...
शिक्षकहरूको पेन्सन निवृत्तिभरण कोष ऐन बनेपछि मात्रै लागू हुने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको पेन्सन निवृत्तिभरण कोष कानुन बनेपछि मात्रै लागू हुने बताएकी छिन् ।