काठमाडौँ महानगरपालिका–२९ मा कांग्रेसका ढकालको प्यानलै विजय
काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् ।
ढकालले नेकपा(एमाले)का निकटतम...
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ मा हुने
काठमाडाैँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ ।
बूढानीलकण्ठ नगरपालिकाले स्थानीय तह...
हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु
चितवन । जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक...
धुलिखेल नगरपालिकाको मेयरमा अशोक व्याञ्जु निर्वाचित
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा एमाले विजयी भएको छ । धुलिखेलको मेयरमा एमालेका अशोक व्याञ्जु निर्वाचित भएका हुन् । उनले ८ हजार...
ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
ललितपुर । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा...
रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
आज...
६० हजार मत गणना हुँदा दाहाल तीन हजार बढी मतान्तरले अगाडि
चितवन । भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले तीन हजार २०५ मतले अग्रता लिएकी...
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा गठबन्धन विजयी
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान...
बागमती प्रदेशसभा बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते...
महानगरपालिका–३२ मा एमालेका पुरानै जनप्रतिधि दोहोरिए
काठमाडाैँ । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ ।