चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि
चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो...
विक्री भएर फर्काइएको कमल पोखरीमा ५० वर्षपछि फुल्यो कमलको फूल
भक्तपुर । ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यहीँ दृश्य देखिने भक्तपुरको मध्यपुरथिमि...
मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा
बागमती । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम...
धादिङका बागी उम्मेदवारलाई कांग्रेसको कारबाही
धादिङ । नेपाली कांग्रेसले धादिङका बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ ।
कांग्रेसले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै...
कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान
काठमाडाैँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ...
भरतपुरका बागीसँग रामचन्द्र पौडेलको भेटवार्ता
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले कुनै हालतमा पछि नहट्ने बताएका छन् । बिहीबार कांग्रेस...
दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प
दाेलखा । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज...
मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने १० जनालाई कारबाही
मकवानपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि...
हेटौँडामा पाँच दलीय गठबन्धनकाे प्रतिबद्धता : सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता
हेटाैँडा । स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता...
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग
मकवानपुर । हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ...