माडी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
चितवन । माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । महतोले नौ हजार ९०१ मत ल्याएकी छन्...
सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी
सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ ।
धादिङमा सात पालिकाको मतगणना सकियो : कस्ले कति जिते ?
धादिङ । धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता...
भरतपुरमा रेनुलाई २२६ मतको अग्रता
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले नेकपा एमालेका विजय सुवेदी भन्दा...
रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी
रसुवा । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका...
सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा गठबन्धनको जित
सिन्धुली । यहाँको हरिहरपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।
खनियाबासमा गठबन्धनबाट अध्यक्षमा रणबहादुर र उपाध्यक्षमा सेक्केमान विजयी
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेदखवार विजयी भएका छन् ।
अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रणबहादुर तामाङ...
काठमाडौँ महानगरमा वालेन्द्र साह स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ११ हजार ६३२ मतसहित अग्रता बढाएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारको तुलनामा झण्डै...
भरतपुरमा रेनुकाे अग्रता कायमै
चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।
पाँच दलीय गठबन्धनबाट प्रमुख...
चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको अग्रता
काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् ।
अहिलेसम्म गणना भएको...