धादिङमा डेङ्गुका बिरामी बढ्दै
धादिङ । यहाँ डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको...
पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित
मेलम्ची । पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री...
सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित...
फोहर व्यवस्थापनको उपाय खोज्दै उपत्यकाका नगर प्रमुखहरूद्वारा मध्यपुरथिमि अवलोकन
काठमाडाैँ । फोहरमैला व्यवस्थापन गर्न काठमाडौं उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख...
चितवनमा साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि
चितवन । चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो...
टेकु स्टेसनमा थुपारिएको फोहरको व्यवस्थापनको काम दुई दिनभित्र सकिने
काठमाडाैँ । विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ ।
अविरल वर्षाले ग्रामीण सडक अवरुद्ध
चाैतारा । केही दिन यता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक...
काठमाडौँ फनपार्कलाई कर तिर्न महानगरको २४ घण्टे अल्टिमेटम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं फनपार्कलाई कर तिर्न २४ घन्टे अल्टिमेटम दिएको छ ।
फनपार्कले...
सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई पक्राउ
काठमाडाैँ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ...
स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान
काठमाडाैँ । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका–...