Home वाग्मती

वाग्मती

सार्वजनिक शौचालयलाई काठमाडौँ महानगरपालिकाले चिह्न प्रदान गर्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।

अपाङ्ग बाल अस्पतालको कर्मचारी सवार बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते...

बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको...

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक...

भक्तपुरमा पर्खाल भत्किएर पुरिँदा एकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।...

नारायणगढ–मुग्लिन सडकको १७ ठाउँ उच्च जोखिममा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना...

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

काठमाडौँ । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै...

बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडाैँ । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०÷१० एमभिए क्षमताका...

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

मकवानपुर । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

हेटौंडामा अनलाइन जुवा खेल्ने अखडाबाट ११ जना पक्राउ

हेटाैँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सोमवार...