Home वाग्मती

वाग्मती

धादिङमा ट्रेलरले जीपलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

काठमाडाैँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् ।

तल्लो इन्द्रावतीको निर्माण प्रक्रिया अघि बढ्यो

सिन्धुपाल्चाेक । दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७...

मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

सिन्धुपाल्चाेक । मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ । मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत...

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

चितवन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन् । विसं २०७३ मा...

पर्यटक तथा भक्तजनको प्रमुख गन्तव्य बन्दै प्रसिद्ध तीर्थस्थल डोलेश्वर

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर मानिने प्रसिद्ध डालेश्वर महादेव मन्दिर बाह्य तथा आन्तरिक पर्यटक र भक्तजनको प्रमुख गन्तव्य बन्न थालेको...

घरको कम्पाउन्डको ढोकाले किचेर बालिकाको मृत्यु

भक्तपुर । मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर । लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको पैmसला भएर फरार भएकी एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।...

वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

काठमाडौँ । साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ ।

गोसाइँकुण्डको भेटी सार्वजनिक

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ्...