Home वाग्मती

वाग्मती

विकासमा फड्को मार्दै माडी

चितवन । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् ।...

प्रदेशको युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक रु ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनमा मिटरब्याज पीडितका १६ वटा उजुरी दर्ता

चितवन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय...

काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ

काठमाडाैँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८०...

डलर साट्न बोलाएर लुटपाट गर्ने गिरोहका दुई सदस्य पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर देखाई शृंखलाबद्ध ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बौद्ध, टोखा, कपनलगायतका...

मकवानपुर जिल्लामा पाँच हजार सुकुम्वासी

मकवानपुर । मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको...

दलभित्र उम्मेदवारीका लागि जिकिर गर्ने बढ्दो

चितवन । सङ्घ र प्रदेशको आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि जिकिर गर्नेहरु बढ्दै गएका छन् । पार्टीभित्र गुट...

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडाैँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त...

जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

सिन्धुली । कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्...

कोटेश्वरमा दुईवटा सार्वजनिक गाडी तोडफोड

काठमाडाैँ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले कोटेश्वरमा दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍....