Home वाग्मती

वाग्मती

गवारो नियन्त्रण गर्न प्राविधिक परिचालन

नुवाकाेट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ ।

अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइ रहन दिने छैनौं : मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने बताएका छन् । आइतबार विज्ञप्ति जारी गरी आवश्यकता...

सिन्धुपाल्चोकमा बाढी : सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा

सिन्धुपाल्चाेक । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा...

विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ट्रक धादिङको जरेखेतमा दुर्घटना

मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ...

टोखा नगरभित्रका तार व्यवस्थित गरिने

काठमाडाैँ । टोखा नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत तार व्यवस्थित गर्ने भएको छ । नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत सेवाप्रदायक कम्पनीसँग बसेको बैठकमा पुराना...

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चाेक । गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा...

सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन

काठमाडाैँ । काठमाडौँ उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए...

वनस्थलीमा सात टहरासहित तीन भर्‍याङ भत्काइयो

काठमाडाैँ । अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ...

मकवानपुर जिल्लामा घरेलु हिंसा अत्यधिक बढ्दै

मकवानपुर । मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने...

लय छोड्दै तीज

चितवन । वर्षभरिका नारी वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र...