Home वाग्मती

वाग्मती

बिरामीलाई चर्को पार्किङ शुल्क

काठमाडौँ । रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुगेका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपैयाँ तिर्नुपर्यो ।

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

काठमाडौँ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको...

पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्र्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ । पार्टीको...

उपत्यकाबाट चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २१ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले...

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको आग्रह

काठमाडाैँ । नेपाल प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ । आज...

डेङ्गु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए...

सवारी दुर्घटनामा चालकको निधन

रसुवा । पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको आज निधन भएको छ । निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर...

भदौ २३ देखि काठमाडौँमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

काठमाडौँ । फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने...

फनपार्कले महानगरलाई बुझायो १७ लाख ३७ हजार मनोरञ्जन कर

काठमाडौँ । भृकुटीमण्डपस्थित फनपार्कले काठमाडौँ महानगरलाई कर बुझाएको छ । काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर बुझाएको हो । फनपार्क सञ्चालक...