बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने : मुख्यमन्त्री लामा
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन् ।
बागमती प्रदेश स्वास्थ्य...
मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध
नारायणगढ (चितवन) । मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ ।
खुर्कोटको बेलिब्रिजबाट यातायातका साधन संचालन सुरु
मन्थली । रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सकिएर मंगलबारदेखि संचालनमा आएको छ ।
मंगलबार भौतिक पूर्वाधार तथा...
एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या
चितवन । जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका...
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न...
बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ ।
महानगरले सोमबार यहाँ...
‘सडकमा बित्छ घरबारविहीनको रात’
काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै...
गौशाला धर्मशालाको विवाद अध्ययन गर्न मन्त्रालयले बनायो समिति
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विवाद बारे अध्ययन गर्न समिति गठन गरेको छ।
मन्त्रालयले...
‘अतिक्रमण हुँदा कर्मनाशा खोला हाउजिङमा पस्यो’
पाटन (ललितपुर) । अतिक्रमण हुँदा कर्मनाशा खोला हिलभ्यू हाउजिङमा पसेकाले यसतर्फ सङ्घ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
१६ कैदीबन्दी स्थानान्तरण
चितवन । कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो...