Home वाग्मती

वाग्मती

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

२७ भदाै । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका...

मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक...

हेटौँडा उपमहानगरपालिकाको बजेट रु दुई अर्ब ६० करोड ः पूर्वाधार र स्वास्थ्यमा जोड

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि रु दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी...

रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो

२ साउन । हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादनअन्तर्गत जिल्ला अदालतमा दायर...

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

१४ साउन । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको...

भरुवा बन्दुकसहित पक्राउ

५ असाेज । इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । घर तथा गोठमा भरुवा बन्दुक...

सिन्धुलीमा लालपुर्जा नभएका १४६ लाई जग्गाधनी पुर्जा वितरण

२२ असार । सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण...

गाई काटेको अभियोगमा तीन पक्राउ

२५ असार । गाई काट्ने तीन पक्राउ जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको...

गैँडाको आक्रमणबाट महिला घाइते

३० असार । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएकी छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता...

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल

१७ साउन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको...