कीर्तिपुरको मेयरमा नेपाल समाजवादी पार्टीबाट महर्जनको उमेदवारी दर्ता
काठमाडौं । नेपाल समाजवादी पार्टीको तर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् ।
बाबुराम भट्टराई...
सौराहामा आठ देशका चिकित्सक र नर्सद्वारा ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी अनुभव आदानप्रदान
चितवन । पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ
चितवन । जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी...
बाढीपीडितलाई सघाउँदै रोशी गाउँपालिका
काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न...
छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै
काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि...
ट्रयाक्टर दुर्घटना एकको मृत्यु, पाँचजना घाइते
भक्तपुर । भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
चाँगुनारायणबाट...
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
काठमाडाैँ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा शनिबारदेखि साताव्यापी निःशुल्क योग शिविर सुरु भएको छ।
पताञ्जल योग...
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण छः सभामुख घिमिरे
ललितपुर । सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण भएको बताएका छन् ।
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
हेटौँडा । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ...
स्वास्थ्य प्रवर्द्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । वडा नंं...