Home वाग्मती

वाग्मती

उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौंमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी...

जोखिममा भविष्य खोज्दै बालबालिका

मन्थली (रामेछाप)। रामेछापको खाँडादेवी गाँउपालिका–४ र सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुर जोड्ने पुछिघाटमा रहेको झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि यहाँका विद्यार्थी जोखिममा भविष्य खोज्न बाध्य...

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा पीडितहरुको प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड...

चितवनमा धान उत्पादन घट्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धा उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान...

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित

बागमती । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)...

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी : फार्मेसी, पान पसल र मःम पसल जलेर नष्ट

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित...

बीपी राजमार्गमा राति ९ बजेदेखि सात घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक...

स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गरेका छन् । अस्पतालले आयोजना...

‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’

मनहरी । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताएका छन् ।

चितवनका दुई पालिकामा दूध ‘जोन’

चितवन । पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ । पूर्वी चितवनको खैरहनी...