Home वाग्मती

वाग्मती

होटलमा ग्राहकको छुरा हानेर हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ।

एपीएफ अस्पतालमा डायलासिस सेवा सुरु

काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्बुमा बुधबारदेखि मिर्गौलाको डायलासिस सेवा सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्बुस्थित नेपाल...

पशुमा अज्ञात रोगको सङ्क्रमण

त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिकाको विभिन्न बस्तीका पशुमा अज्ञात रोगको सङ्क्रमण फैलिएको छ । एक साताअिघ वडा नं ४ को बेलडाँडा र...

खानेपानीको श्रोतमै खानेपानी अभाव

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ ल्याएर प्रशोधन गरिनेस्थल  सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ ।  सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस...

गाउँलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम ल्याउँदैछौँ : मुख्यमन्त्री जमकट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धि समीक्षा गरेर सबैको सुझावलाई समेटेर नीति तथा कार्यक्रमसँगै बजेटको समेत तयारी...

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

धादिङ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास...

 घुर्ने बिरामीका लागि वीर अस्पतालमा निद्रा प्रयोगशाला

काठमाडौँ । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई...

जग्गाको लगत कट्टा गर्न काठमाडौँ महानगरको पत्राचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

विदुर नगरपालिकामा अनलाइन फारम निः शुल्क भरिने

त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख...

बागमती प्रदेश : नीति तथा कार्यक्रम तयार पार्न छलफल

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार पार्नका लागि प्रदेशको संसद्मा सहभागी सातवटै दलहरुसँग...