Home वाग्मती

वाग्मती

पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष शुक्रबार बिहान...

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रामेछापाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित...

म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन

काठमाडौं । नेपालका लागि म्यान्माका राजदूत यु मायो माइन्ट माउङ्गले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको दर्शन एवं पूजाआजा गरेका छन्...

करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु

काठमाडौँ । मकवानपुरमा हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-८ दारिमबासमा...

बागमती नदीमा छाडियो मेलम्चीको पानी

काठमाडौँ । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । 

हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका...

पशुपतिमा बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको...

रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट

रसुवा । विद्युत सट भई लागेका आगोबाट कालिका गाउँपालिका– १ ग्राङ इलाका क्षेत्रमा आज तीन घर जलेर नष्ट भएको छ। सो आगलागीका...

सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ । कामपाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेपछि आजदेखि पुनःनिर्माण सुरु भएको...