Home वाग्मती

वाग्मती

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिको उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर निर्वाचित भएकी छन् । मगर २८०५ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन्...

कीर्तिपुरको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल  पाँच हजार...

ललितपुरका बाढीपीडितले अझै पाएनन् राहत रकम

काठमाडौं । गत असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पुर्यायो। एक सय बढी घर विस्तापित...

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौँ, १७ मङ्सिर । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७०...

बन्द तीन उद्योग कारबाही प्रकृयामा

बागमती । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द तीन उद्योगमाथि कारबाही प्रकृया अघि बढाएको छ । विगत तीनरचार वर्षदेखि बन्द...

लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बीचभागमा रहेको लिच्छविकालीन हाँडीगाउँ क्षेत्रलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गर्न लागिएको छ । काठमाडौँ...

कीर्तिपुर ४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित

काठमाडौं । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउने क्रम जारी छ । यसैबीच कीर्तिपुर नगरपालिका–४ को...

कीर्तिपुर मतगणना अपडेट: कांग्रेसले अग्रता लिँदा पछ्याउँदै एमाले, स्वतन्त्र उम्मेदवारले कति ल्याए ?

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३३ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ ।...

हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि पुनः सिमेन्ट उत्पादन सुरु गर्ने

बागमती। हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट...

काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन्। उनी २९०२...