Home वाग्मती

वाग्मती

भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’

चितवन । भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ । दिनसक्नेले कपडा दान गर्ने र विपन्नले...

बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतकसरह राहत रकम दिइने

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतकसरह राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको...

ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्छ : प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

भरतपुर महानगरः भूमिगत विद्युत्करणको काम ७० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युत्करणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको...

विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान हराए, दोषीमाथि कारबाहीका लागि सिफारिस

हेटौंडा । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोड बराबरका सामान हराएका छन् । सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन...

रामेछापको सुन्तलाले बजार पाएन, सस्तो मूल्यमा बिक्री गर्न बाध्य

मन्थली (रामेछाप) । यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब...

ठमेलमा सुस्ताएको व्यापारः ‘पर्यटक आए, व्यापार बढेन’

काठमाडौँ । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्त्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ...

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २४ यात्रु घाइते

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

माथिल्लो तामाकोसी आयोजनाले पुस १० गतेदेखि उत्पादन थाल्ने

काठमाडौँ । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत्...

क्षतिग्रस्त बिपी राजमार्गको छिट्टै पुनःनिर्माण सुरु गरिने

काठमाडौँ । मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्यायन अगाडि बढाइएको छ ।