अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
रुपन्देही । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा सार्वजनिक बिदा दिएको छ।
बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक...
बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ ।
बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी...
कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको...
तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको...
डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना...
गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायत)लाई सचेत गराउन थालिएको छ । उनीहरुलाई गर्मी र...
आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?
देउखुरी (दाङ) । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर...
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन
राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधिन अत्याधुनिक नगरभवनको ८६ प्रतिशत काम सम्पन्न भएको छ ।
सहरी विकास मन्त्रालयको...
आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण
तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट...
लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान
तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ ।
प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार...