लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीसहितको प्रतिनिधि मण्डलसहित मुख्यमन्त्री...
आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि
दाङ । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिए । पेट दुख्ने, खान मन नलाग्ने समस्याले...
बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा
राँझा (बाँके) । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको...
अर्घाखाँचीमा भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, १८ घाइते
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतेको सङ्ख्या १८ पुगेको छ ।
पाल्पाको रामपुरमा एउटै फार्मबाट दुई लाखको फूल बिक्री
रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका...
बाँकेमा किसानको धान खरिद गरिँदै
खजुरा (बाँके)। बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।
खाद्य...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
राँझा(बाँके)। नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क...
अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
एअर एसियाको बैंकक-भैरहवा उडान सुरु
रुपन्देही। लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक-भैरहवा-बैंकक उडान आजबाट सुरु भएको छ। नागरिक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७...
‘तिहारले प्रकृति, मानव जीवन र प्राणी जगत्को सम्बन्धलाई उजागर गर्छ’
लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने...