संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा
तानसेन (पाल्पा) । नेवार समुदायको संस्कृति जोगाउन तानसेनका युवा सक्रिय भएका छन् । नेवार समुदायमा रहेको मौलिक संस्कृति पछिल्लो समय हराउँदै गएपछि...
पाल्पामा मौरीले टोकेर एक जनाको मृत्यु
तानसेन । पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागमौरीले टोकेर मृत्यु...
कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
राँझा (बाँके) । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव...
डढेलोले सखाप हुँदै जङ्गल
तानसेन । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी...
पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। २२ जना घाइते...
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...
गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित
रुपन्देही । २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र...
खेतीमा यन्त्रको प्रयोग बढाउँदै दाङका किसान
देउखुरी । दाङका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र...
अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते
अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीन जनाको मृत्यु
नवलपुर (नवलपरासी ब सू प)। यहाँ आगलागीका घटना बढ्दै गएका छन्। चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन्। शुक्रबार...