Home लुम्बिनी

लुम्बिनी

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा। विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ। रामपुर...

राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

राँझा (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ ।

कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

मर्चवार (रुपन्देही) । संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई सुनिश्चित गरिएको भए पनि नवलपरासी प्रतापपुर गाउँपालिका–६ कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक...

घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल

तम्घास (गुल्मी) । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि...

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी

राँझा (बाँके) । बाँकेमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी निर्माण गरी पानीको व्यवस्था गरिएको छ ।

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका-३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको...

लुम्बिनीमा घट्यो बाल मृत्युदर

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल...

अन्धकार बस्तीमा विद्युत् पु¥याउने अभियान

तुलसीपुर (दाङ) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पु¥याउने अभियान चलाएको छ । दाङमा पनि अझै धेरै...

पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

पाल्पा । पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन् । होराइजन डेन्टल अस्पताल रामपुर...

लुम्बिनीमा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट

काठमाडौं। लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार बसेको प्रदेशसभा...