Home लुम्बिनी

लुम्बिनी

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटाउन माग

लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत...

बाँकेमा ३२ लाखको अवैध सामान बरामद, दुईजना पक्राउ

जानकी । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।...

चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा

जानकी (बाँके) । वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवद्र्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे...

गुल्मीका किसान मौरीपालनमा आकर्षित

गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने...

लुम्बिनी सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने भएको छ। निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न...

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

रामपुर । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । रामपुर...

नेपालगंजबाट सात लाख रुपैयाँ बराबरका सुनका गहनासहित भारतीय नागरिक पक्राउ

नेपालगंज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय चार बाहिनीबाट...

ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बुटवल । दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

पुरुष पनि घरेलु हिंसामा, बाँकेमा पाँच महिनामा ४० जनाको उजुरी

बाँके । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि...

प्रधानमन्त्री आज नवलपरासी जाँदै

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पश्चिम नवलपरासीको रामग्राम जाने भएका छन् । रामग्राममा आज हुने कार्यक्रममा सहभागी हुन उनी पश्चिम...