गुल्मीमा राहदानीबाट ६ करोड भन्दाबढी राजस्व सङ्कलन
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ ।
नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ ।
गुल्मी प्रशानद्वारा अशक्तलाई घरमै नागरिकता प्रदान
गुल्मी । गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ । अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका...
नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली
बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ ।
बाँकेका दुर्गम गाउँमा अझै भएन विद्युतीकरण
नेपालगञ्ज । भारतको सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै पनि विद्युतीकरण हुन सकेको छैन ।
जिल्लाको राप्तीसोनारी–४ र...
मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली
राँझा (बाँके) । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गरेका छन् । यो वर्ष...
मोहर्रम पर्व मनाइँदै
भैरहवा (रुपन्देही) । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ ।
नेपालगञ्जमा मोहरमलाई लक्षित गरेर निगरानी बढाइँदै
नेपालगञ्ज । मुस्लिम समुदायको मोहरमपर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले नेपालगन्ज आसपासमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ट्राफिक नियम उल्लंघन गरी मोटरसाइकल...
रेसुङ्गामा साउने मेला सुरु
गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र...
बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते
गुलरिया । बर्दियामा हात्तीको आक्रमणमा परी साेमबार एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
ठाकुरबाबा...