प्युठान–रोल्पाको दुःखः गर्जेनी
प्युठान । माण्डवी गाउँपालिका-१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको...
तुलसीपुरमा बेग्लाबेग्लै घटनामा दुईको मृत्यु
दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११...
तटबन्धन पुनः निर्माण नहुँदा ६० हजार नागरिक डुवानको उच्च जोखिममा
राँझा (बाँके) । बाँकेमा राप्ती नदीले भत्काएको तटबन्धन पुनः निर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका...
दूध बेचेर मासिक लाख आम्दानी
दाङ। दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन्। उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो। व्यावसायिकरूपमा लागेका घर्तीले...
बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार
तुलसीपुर (दाङ) । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ ।
तुलसीपुरबाट खाद्रै...
दाङमा अटोमा सवार दुई जनालाई खोलाले बगायो
तुलसीपुर । दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । आज साँझ ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले...
एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा
नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।...
प्युठानमा तीन जनामा हैजा सङ्क्रमण
स्वर्गद्वारी (प्युठान) । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् ।
गुल्मीमा अरिङ्गालले टोकेर युवकको मृत्यु
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु...
लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी, कसलाई कुन् मन्त्रालय ?
लुम्बिनी । लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४...