Home लुम्बिनी

लुम्बिनी

रामपुरका ३ सय ७ जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार...

लुम्बिनीमा विपद्बाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति

तुलसीपुर । लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला...

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा ४  दिनमै १ करोड सङ्कलन

बाँके । नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै १ करोड बढी रुपैयाँ सङ्कलन भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५...

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट

तुलसीपुर । यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म...

अन्तर्राष्ट्रिय उडान भएसँगै निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीय उत्साहित

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएसँगै यहाँका निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयहरु उत्साहित भएका छन् । 

गुल्मीमा साताको एक दिन मात्र हवाई उडान हुने

गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन...

छिल्लीकोटमा जिपलाइन निर्माण पूरा

तुलसीपुर (दाङ) । जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर...

राप्ती गाउँपालिका कार्यालयमा बाँसका कुर्सी

तुलसीपुर । दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी...

घोराही–तुलसीपुर सडक : बहुवर्षीय योजनाकारुपमा काम अघि बढाउने तयारी

दाङ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...

लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् ।