नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ
नेपालगञ्ज । जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक,...
कोइली खोलामा डुबेर दुईको मृत्यु
कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । आज फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली...
राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ
बाँके । नेपालगञ्जमा खानेपानी समस्या समाधान गर्न सुरु गरिएको राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भएको छ ।
आर्थिक वर्ष...
नेपालगन्ज उपहानगरपालिकाद्वारा छाडा पशुचाैपाया व्यवस्थापन सुरु
नेपालगन्ज। नेपालगन्ज उपहानगरपालिकाले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको छ। यो समयमा बर्सेनि सडकमा छाडा पशुचौपायाको संख्या बढ्ने गर्दछ। जथाभावीरुपमा पशुचौपाया...
लुम्बिनी प्रदेशमा मन्त्रीहरुलाई आचारसंहिता लागू, राजधानीबाहिर जाँदा मुख्यमन्त्रीको स्वीकृति अनिवार्य
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यले पालना...
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले...
विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो
गुलरिया (बर्दिया) । जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को...
कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने
बाँके । सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर...
बाँकेका गाउँ र सहरलाई जोड्दै धार्मिक पर्यटन
नेपालगञ्ज। धार्मिक पर्यटनले बाँकेका गाउँ र सहरलाई जोड्दै गएको छ। डुडुवा गाउँपालिका-४ राप्ती नदीस्थित १०८ शिवलिंग विश्वम्भर महादेव मन्दिरमा हरेक शुक्ल पूर्णिमाका दिन...
नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ को छानबिन सुरु
खजुरा (बाँके) । नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ मा क्र्याक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु...