रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु
रामपुर । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा...
विद्युत् महसुल नबुझाउँदा तुलसीपुर उपमहानगरपालिका कार्यालयको लाइन काटियो
दाङ । समयमा विद्युत्को महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत् लाइन काटिएको छ ।
विद्युत् प्राधिकरण...
बुटवलमा सटर फोडेर चार सय तोला सुन चोरी
बुटवल । बुटवलमा सोमबार रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ ।
बुटवलको...
लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी दर्ता
रूपन्देही । स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४२१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन...
दाङका सबै स्थानीय तहमा उम्मेदवारी दर्ता
दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि दाङका १०वटै स्थानीय तहमा मनोनय दर्ता सम्पन्न भएको छ । पाँच दलीय गठबन्धन, नेकपा (एमाले)सहित...
आचारसंहिताविपरीत राखिएका प्रचार साम्रगी हटाइयो
नेपालगञ्ज । आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ ।
जिल्ला...
पाल्पामा सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड
पाल्पा । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई,...
राप्ती नदीमा डुबेर युवकको मृत्यु
देउखुरी । राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको...
रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा
राेल्पा । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् ।
भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने
काठमाडाैँ । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले...