शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र विजयी
चन्द्राैटा । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
...
कोहलपुर नगरपालिकामा कांग्रेस विजयी
राझाँ । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसबाट उम्मेदवार बनेका युवा...
तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन । उनले हालसम्म १५ हजार ४०५...
बुटवलको मेयरमा कांग्रेसका पाण्डेय विजयी
बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेय निर्वाचित भएका छन् । ३० हजार १३० मत ल्याई पाण्डे मेयरमा निर्वाचित भएका...
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पुनः एमालेकै नेतृत्व
चन्द्राैटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ ।
अध्यक्षमा गोपाल थापा...
बाँकेको नरैनापुर गाउँपालिकामा जसपा विजयी
बाँके । स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद...
रम्भामा रोकिएको मतगणना कार्य एक हप्तापछि सुरु
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित भएको मतगणना कार्य एक हप्तापछि पुनः सञ्चालन भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी
बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्ष पदका...
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कांग्रेस विजयी
चन्द्राैटा । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा रजतप्रताप शाहले...
तीन हजार ७४१ मतमा ९०६ बदर
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको...