Home लुम्बिनी

लुम्बिनी

कोहलपुर नगरपालिकाद्वारा पशु सुत्केरी भत्ता वितरण

राझाँ । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् ।

लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् ।

लुम्बिनी क्षेत्रको विकासमा लाग्नूस् : मन्त्री आले

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन...

मन्त्रालय सारिए पनि लुम्बिनी प्रदेशमा पुरानो राजधानीबाटै काम

तुलसीपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन्...

लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

राँझा । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय...

बाँकेमा खुँडा र पेस्तोलसहित तीन जना पक्राउ

राँझा । प्रहरीले स्वचालित पेस्तोल र खुँडासहित तीन जनालाई बाँकेमा पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका– १२ का दीपेन्द्र अधिकारी, वडा नम्बर...

किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको...

बाँकेमा ट्रकले किच्दा महिला प्रहरी जवानको मृत्यु

बाँके । बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख...

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

दाङ । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको...