Home लुम्बिनी

लुम्बिनी

बाँकेकाे नरैनापुरमा झाडा पखालाबाट एकै दिन चार जनाको मृत्यु, सातजना बिरामी

खजुरा (बाँके) । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन्...

माओवादी अध्यक्ष प्रचण्डद्वारा नेपालगञ्ज रंगशालाको अवलोकन

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । आइतबार बिहान अध्यक्ष प्रचण्डले रंगशालाको अवलोकन गरेका...

नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही

नवलपरासी । पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि...

लुम्बिनी विकास कोषद्वारा परिषदमा ७६ करोडको बजेट पेस

लुम्बिनी । लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेस भएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार...

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ: अर्थमन्त्री

लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका...

पर्यटनमन्त्री पाण्डेद्वारा गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताएका छन् ।

भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु

खजुरा (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले...

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

गुलरिया (बर्दिया)। बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन्।...

तत्कालीन थारु राजा दङ्गीशरणको हुलाक टिकट प्रकाशन गरिँदै

दाङ । तत्कालीन थारू राजा दङ्गीशरणको स्मरणमा हुलाक टिकट प्रकाशन गरिने भएको छ। यसका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका–११...

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१२ का स्थानीयले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् ।