रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड
नेपालगन्ज । नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुने गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रायः...
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै
रूपन्देही । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८÷७९...
स्थानीय तहमा स्थानीय पाठ्यक्रम
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको...
तीन वर्षमा रोल्पाबाट ७८ महिला र बालबालिका हराए
राेल्पा । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला...
पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई
राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ । राप्ती सोनारी गाउँपालिका –२ र ५ को...
लुम्बिनी सांस्कृतिक नगरपालिकामा मनपरीः मेयरका छोरा, ज्वाईँ र अधिकृतको सालालाई नियुक्ति
बुटवल । वर्षौदेखि नगरपालिकामा कार्यरत कर्मचारी हटाएर मेयर र अधिकृतका आफन्तलाई भर्ना गरिएपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद सिर्जना भएको छ ।...
बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु
बुटवल । बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ ।
हिरासतबाट भागेका बलात्कार आरोपी १५ दिनपछि पक्राउ
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरी हिरासतबाट भागेका करणी मुद्दाका अभियुक्तलाई १५ दिनपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरले...
लुम्बिनी प्रदेशमा २९ अर्ब राजस्व सङ्कलन
बाँके । बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ ।
टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो
दाङ । दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका...