बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले दिए उजुरी
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५...
दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ
नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी...
रामपुरका धानबालीमा गवारोको समस्या
रामपुर । धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित छन् । उनले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गरेका छन् ।...
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट विनियोजन’
दाङ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चारसय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र...
नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू
नेपालगञ्ज । नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ।
क्षति...
दाङमा तीज गीतको रौनक
दाङ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा जिल्लामा यसकोे रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेको...
नरैनापुर सुक्खा क्षेत्र घोषणा
बाँके । धान रोपाइँ नभएपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । पन्ध्र प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको...
धानबालीले पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या
पाल्पा । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याए । रामपुर बेझाडमा रहेको सूर्योदय...
कार्यविधि नहुँदा खुला कारागारको संरचना प्रयोगविहीन
बाँके । खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा यहाँस्थित खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा...
नेपालगञ्ज विमानस्थलबाट लागुऔषधसहित युवक पक्राउ
नेपालगञ्ज । नेपालगञ्जबाट काठमाडौँ लैजान लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई आज यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।