Home लुम्बिनी

लुम्बिनी

एकपटक घुम्नैपर्ने ‘ज्याग्दी सामुदायिक वन’

रामपुर (पाल्पा) । उत्तरतर्फ सलल बगेको कालीगङ्गा, पूर्वतर्फ गौशाला, तालपोखरा । यसैसँग जोडिएको आहा ! क्या सुन्दर त्यो ज्याग्दी सामुदायिक वन ।...

बाँकेमा डेङ्गु संक्रमण बढ्दै

नेपालगञ्ज । बाँकेमा पछिल्लो समय डेङ्गुबाट संक्रमित हुनेको सङ्ख्या बढदै गएको छ। अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु संक्रमण फैलिएको...

भेरी अस्पतालमा डेङ्गुबाट दुईको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६...

समयमा वर्षा नभएका कारण दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती...

यसरी फेरियो भैरहवा…!

रूपन्देही । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा  लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस...

सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन्।

लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ ।

नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

बाँके । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।

वर्षौंदेखि बेलहिया–भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती

बुटवल । नेपाल–भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन् । भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु...

पाल्पामा माओवादीद्वारा उम्मेदवार सिफारिस

पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा  प्रदेशसभा निर्वाचनका लागि  प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ  ।