सिकलसेल रोकथाम गर्न रगतजाँच गरेर विवाह कुण्डली मिलाउन सुझाव
नेपालगञ्ज । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् ।
बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ
राेल्पा । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा...
धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने करेन्ट लागेर दाङमा एकजनाको मृत्यु
दाङ । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो...
कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार
पाल्पा । कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा ¥याफ्टिङ गर्ने क्रममा बिहीबार...
रुकुमपूर्वमा भेडी गोठाला पाटन उक्लिए
रुकुमपूर्व । रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का...
लुम्बिनी प्रदेशको रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ ।...
प्रतिपक्षी दलको अवरोधले लुम्बिनी प्रदेशसभाको बैठक स्थगन
रूपन्देही । प्रमुख प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा...
विमला वली प्रकरणको छानबिन गर्न समिति गठन
बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । । लुम्बिनी प्रदेश सरकारको बुधबार...
बाँकेमा सिकलसेलका बिरामी बढ्दै
काठमाडौँ । पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने...
तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइट बन्याे प्रयोगविहीन
पाल्पा । पाल्पाको तानसेनमा फोहर व्यवस्थापन चुनौती बनेको छ । फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन...