Home लुम्बिनी

लुम्बिनी

व्यवस्था फेरियो, अवस्था फेरिएन

तानसेन । बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ७ दैलातुङ्गका गजवीरको गत २०७८...

रुकुम पूर्वको भूमेमा पहिलो पटक सडक कालोपत्र हुँदै

मुसिकोट । रुकुम पूर्वको भूमे गाउँपालिकाको सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको छ । गाउँपालिकामा धेरै ठाउँमा सडकको ट्र्याक खोलेको भए पनि...

नेपालगञ्जस्थित चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

खजुरा । बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।

मतदाताको गुनासो- ‘आश्वासन पाइयो, विकास पाइएन’

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा सातौँ...

धानसँग अदुवा, बेसार र घुइया साट्दै किसान

घोराही । दाङ बङ्गलाचुली गाउँपालिका(२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् ।

रामग्राममा झरही करिडोर निर्माण हुने

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित झरही नदी किनारमा तटबन्धसहित करिडोर बनाउने योजना अघि सारिएको छ । रामग्राम नगरपालिकाले झरही करिडोरको...

थोक बजार केन्द्र खुलेपछि कृषक उत्साही

तानसेन (पाल्पा) । तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक रु एक लाख बढीको...

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला आयोजना हुँदै

भैरहवा । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९’ आयोजना हुने भएको...

फोहरले कुरुप देखिँदै लुम्बिनी

लुम्बिनी । विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ। लुम्बिनी पुग्ने जो–कोहीले...

जथाभावी फालिने फोहरले प्रभावित लुम्बिनी

लुम्बिनी । विश्व सम्पदासूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर...