Home लुम्बिनी

लुम्बिनी

दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । 

दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु

तुलसीपुर (दाङ) । भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको...

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

तानसेन (पाल्पा) । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश...

पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु

तानसेन । पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन...

लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले आवधिक योजना...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

नरैनापुर आगलागीबाट ५० लाखको क्षति

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त...

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

मर्चवार (लुम्बिनी)। उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश...

नरैनापुरमा १७ घरगोठ जलेर नष्ट

नेपालगन्ज (बाँके)। बाँकेको नरैनापुर गाउँपालिकामा आज दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्। गाउँपालिका–४ जयरामपूर्वामा भएको आगलागीबाट...

गौचरन जग्गामा केराखेती

देउखुरी (दाङ) । ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील...