Home लुम्बिनी

लुम्बिनी

भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

राँझा(बाँके) । जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् ।

सरुमारानीमा प्रभावकारी बन्यो ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट गाउँपालिकाका सात...

अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति

पाल्हीनन्दन (नवलपरासी ब सु प) यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा...

दसैँ, तिहारको बिदाको अवसरमा घुमौँ लुम्बिनी

लुम्बिनी। दसैं तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान...

आन्तरिक पर्यटकको गन्तव्य बन्दै बाँकेको ‘सुतैया ताल’

बाँके । बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब...

काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका ६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, के छ तयारी ?

रुपन्देही । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । 

थारु बस्तीमा ‘सखिया नाच’ को रौनक

खजुरा । बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि शुरु भएर दसैँ सकिएको केही दिनसम्म...

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

खजुरा । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति(प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा...

लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

काठमाडौ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । लुम्बिनीमा सन् २०२४ को जनावरीदेखि सेप्टेम्बरसम्म ९ महिनाको...