सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै
राँझा । नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप...
लोपोन्मुख हुँदै होलीको जोगिरा
भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका...
कोहलपुरमा आज गोलभेँडा उत्सवसँगै होली खेलिने
बाँके । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ ।
कोहलपुरलाई पर्यटनसँग जोड्न...
सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा
दाङ । तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा...
झारफुक गर्ने बहानामा कुटपिट गरी १४ वर्षीया किशोरीकाे हत्या, एक महिला पक्राउ
लुम्बिनी । रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको...
तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै, दीर्घकालीन समाधानमा जोड
रेसुङा । एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ । सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व...
बाख्रापालक किसान भन्छन्-‘साइलेज मेसिन’ चाहियो
दाङ । दाङको घोराही उपमहानगरपालिका–२ का गोविन्दहरि भण्डारीले दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । बीस लाख लागनीमा राप्ती बोयर ब्राखा...
गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रेको काम
गुल्मी । सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रे गर्ने क्रममा कम गुणस्तरको...
नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम
दाङ । चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज...
समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री गिरी
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकार स्वायत्त भए पनि एक अर्काबीच समन्वय गरेर मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने जिम्मेवारी...