Home राजनीति

राजनीति

कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

काठमाडाैँ । नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई यहाँका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर...

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु काठमाडौँ आउने क्रम सुरु

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ । पार्टीको १३औँ महाधिवेशन...

कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति...

सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४आँैं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग...

आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो दल हुने महराकाे दाबी

रसुवा । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो दल हुने दाबी गरेका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय...

नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनले गरे पदबहाली

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गरेका छन् । पार्टी...

कांग्रेस प्रदेश एकको सभापतिमा थापा र लुम्बिनीमा पुन निर्वाचित

विराटनगर । नेपाली कांग्रेसको प्रदेश एकको अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ८४४ मत प्राप्त...

कांग्रेस वागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित

हेटौंडा । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । उनी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट हुन् ।...

महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि ग¥यो : सचिव भट्टराई

चितवन । नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका...