Home राजनीति

राजनीति

माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका छन्...

माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडाैँ । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा...

माओवादी महाधिवेशन : प्रमुख राजनीतिक दललाई आमन्त्रण

काठमाडाैँ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ ।

माओवादीमा १५ पदाधिकारी, एक वरिष्ठ उपाध्यक्ष र तीन सचिवको व्यवस्था

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको...

माओवादीको राष्ट्रिय सम्मेलनः नेतृत्व भन्दा नीतिमा केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र...

क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन प्रचण्डको अपील

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको...

माओवादीको राष्ट्रिय सम्मेलनको सुरक्षाका लागि ४५० सुरक्षाकर्मी परिचालन

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार...

माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि...

राष्ट्रियसभा सदस्य निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका...