Home राजनीति

राजनीति

एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन् ।

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न माग गरेको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले...

एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा...

एमसिसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : कांग्रेस नेता डा महत

काठमाडाैँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखिरहेका छन् ।...

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ गते

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय,...

एमसीसी बुधबार बस्ने संसदकाे बैठकमा पेश हुन सक्छ : डा.महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले भोलिको संसद् बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुनसक्ने जानकारी दिए ।

एमसीसी नेपालको हितमा छ, पास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुपर्ने बताएका छन् ।

बानेश्वरस्थित संसद भवनमा काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बानेश्वरस्थित संसद भवन ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक जारी रहेको...

मन्त्री आलेविरुद्ध षड्यन्त्र हुँदैछ : सचिवालय

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २...