Home राजनीति

राजनीति

राजनीतिलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ : नारायणमान बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको इतिहास, भूगोल र देशको राजनीतिक विषय वस्तुलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन्...

‘एमाले सधैँ मधेसको पक्षमा छ’ – उपाध्यक्ष पाेखरेल

धनुषा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन् । एमाले धनुषाको...

एमाले रुकुमपूर्वको अध्यक्षमा ओली

रूकुमपूर्व । नेकपा (एमाले)को नयाँ जिल्ला कार्य समिति चयन भएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ...

भीम रावललाई प्रधानमन्त्रीको प्रश्न : रक्षामन्त्री हुँदा एमसीसीको बारेमा थाहा थिएन ?

नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको चर्को विरोध गरेको भदै एमाले नेता भीम रावलको आलोचना गरेका छन् ।

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छः अध्यक्ष प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका...

लोसपाका नेता पटेल एमाले प्रवेश

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले बहुदरमाई नगर कमिटीले आयोजना गरेको नगरस्तरीय...

माओवादी जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहन्छ, ‘पीर’ बाट उत्तेजित हुनुपर्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’ बाट उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

बारा कांग्रेस सभापतिमा यादव र सिन्धुपाल्चोकमा लामा निर्वाचित

बारा । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले...

अन्तर्राष्ट्रिय चलखेल रोक्न चुनावी ब्याटल जित्नै पर्छ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा क्रान्तिकारी शक्तिलाई पराजित गर्नेगरी अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताएका छन् । आइतबार...

बागमती प्रदेशसभा : दुई विधेयक पारित

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा दुई वटा विधेयक पारित गरिएको छ । बैठकमा प्रदेश पर्यटन...