Home राजनीति

राजनीति

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

इनरूवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

एक्लै जित्ने ठाउँमा चुनावी गठबन्धन नगर्न नेतृत्वलाई कांग्रेस केन्द्रीय सदस्यहरुको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै हो : अध्यक्ष ओली

उदयपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका...

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

माेरङ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताएका छन् ।...

केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको...

स्थानीय निर्वाचन : चितवन कांग्रेसले सबै वडामा प्रतिनिधि खटायो

चितवन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८...

मधेस प्रदेशसभाको बैठक आज बस्दै

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न २ बजे...

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले...

चैत मसान्तभित्र उम्मेदवारको टुंगो लगाउन मातहतका कमिटीलाई एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको हो ।...

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री

दमाैली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।