Home राजनीति

राजनीति

दलको विकल्प राजसंस्था होइन : अध्यक्ष थापा

चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक...

स्थानीय तहमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत...

नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ३६ जना डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना डीएसपीको सरुवा गरेको हो ।

एमालेलाई जनताको साथ छ, बैशाखी चाहिँदैन : अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैको बैशाखीको साहारा नचाहिने बताएका छन् । सोमबार कपिलवस्तुमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई...

सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन् : अध्यक्ष ओली

चन्द्राैटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन्...

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : अध्यक्ष प्रचण्ड

राेल्पा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताएका छन् ।...

आवश्यकता अनुसार गठबन्धन गरौं : महामन्त्री शर्मा

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय...

म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति...

शेखरकाे प्रश्न – गठबन्धन किन र केका लागि गर्ने ?

काठमाडाैँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा गठबन्धन किन गर्ने र केका लागि...

देउवाले भने– गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, गठबन्धन नगरेर हुन्छ ?

काठमाडाैँ । काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावका गठबन्धन गर्नुको विकल्प नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा...